कङ्ग्रेस

ना. [अङ्.]

  1. कुनै सङ्गठन अथवा समुदायविशेषका प्रतिनिधिहरूको ठुलो जमघट वा विशेष बैठक; सदन; काङ्ग्रेस।
  2. कुनै राजनीतिक उद्देश्यका निम्ति सङ्गठित संस्था वा दलविशेष।
  3. सम्मेलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)