कङल्याङकुङलुङ

क्रि.वि. [अ. मू. कङ्ल्याङ्+अ (द्वि.)]

  1. धेरै जनाले बोलेको अस्पष्ट शब्द नबुझिने किसिमले; खल्याङबल्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)