कचमचिनु
अ.क्रि.
- कुनै कामकुरा बिचैमा बिथोलिनु वा अचकल्टो हुनु; गडबडिनु; कचमच उत्पन्न हुनु; खिचोला पैदा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)