कचिङल/कचिङ्गल
ना. [कच+इङल/इङ्गल]
- कुनै कुरा वा विषयमा दुई थरीका बिच हुने फाटो वा बेमेलको स्थिति; झगडा; कलह।
- खिचोला; हस्तक्षेप।
- भाँजी; बिघ्न; बाधा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कच+इङल/इङ्गल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)