कचिया

ना. [सं. क्रकचिका]

  1. करौँतीका जस्ता दाँत भएको, खर, धान आदि रेटेर काट्ने हँसिया; आँसी। कचियाले आफैँतिर तान्छ (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)