कचुवा

ना.

  1. लिङ्गको टोप्रामा जम्ने प्रायः सेतो रङको काई; काठे; काठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)