कचिल्लो

वि. [काँचो+इलो]

  1. भिजेर फतक्क भएको; गलेको। २. कचिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)