कचेटिनुक. क्रि.कचेटोमा पारिनु; कचेट्ने काम गरिनु।कचेटोमा पर्नु; थच्चिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कचेटाउनु कचेटो