कचेटो

ना. [सं. कच्चर]

  1. अरूलाई मन नपर्ने खालका कामकुराको झमेला वा झ्याउलो; बिनसित्तिको झन्झट; कचडो।
  2. किचोला; खिचोला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)