कच्चे

ना.

  1. पोट, पन्जा र छक्का मिलेर पर्ने पासाको एक दाउ; कच्चेबाह्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)