कच्चेट

ना.

  1. कामको घुइँचो; भिड; धेरै काम।
  2. कुनै वस्तुको थुप्रो; खात।
  3. बाल्नलाई काटिराखेको चिर्नु नपर्ने दाउरा; नचिरिएका मसिना वा झिँजा दाउरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)