कच्चो

वि. [प्रा. कच्चओ]

  1. पूरा वा पाको नभएको; कच्चा।
  2. कच्ची।
  3. नपाकेको काँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)