कच्छ

ना. [सं.]

  1. नदी वा समुद्रको छेउ; किनारा; जलाशय।
  2. सीमा।
  3. जलप्रायः प्रदेश।
  4. धोती वा आङमा बेरिने लुगाको छेउ।
  5. पश्चिमी भारतमा पर्ने गुजरातको एक प्रख्यात अन्तरीप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)