कच
ना. [फा. कज]
- लेखका बिचमा भएका विशेष कुरा सूचित गर्नलाई शब्द वा वाक्यको तलतिर दिइने धर्को; अधोरेखा; अन्डरलाइन; ढाक।
- एक दफा सकिएर अर्को दफा आरम्भ हुँदा ती दुई दफाका बिचमा बायाँदेखि दायाँ कोरिने खण्डित अथवा अखण्डित रेखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)