कछ

ना. [क+छ]

  1. उचित/अनुचित, सत्य/असत्य, राम्रो/नराम्रो आदिको ध्यान गरी निकालिएको अन्तिम निर्णय; पक्कापक्की; अठोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)