कछाड

ना. [सं. कच्छ+ट]

  1. छोटो धोती; लगौँटी।
  2. नदीका छेउको जमिन; तट; बगर; खुँज।
  3. सहरका छेउको इलाका; काँठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)