कञ्चुक
ना. [सं.]
- शरीरको माथिदेखि तलसम्म लगाउने एक प्रकारको लुगा; जामा;।
- कपडा; वस्त्र।
- सर्पको काँचुली।
- कवच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)