कञ्चुकी

ना.

  1. छरितो कञ्चुक; चोली।
  2. अन्तःपुरका दासीहरूको नाइके; अन्तःपुरको रक्षक।
  3. द्वारपाल।
  4. संस्कृत नाटकमा पाइने एक पात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)