कटकिना

ना. [अङ्. कन्ट्रयाक्ट]

  1. ठेकेदारसँग ठेक्कामा लिइने ठेक्का वा काम; कटकिन्दारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)