कटकिन्दार

ना. [अङ्. कन्ट्याक्टर]

  1. ठुलो ठेकेदारसँग ठेक्कामा काम लिने भुरे ठेकेदार; कटकिना लिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)