कटसरैया

ना. [हि.]

  1. विभिन्न रङका फूलका भेदले चारजातको मानिएको, त्रिदोषलाई शमन गर्ने एक प्रकारको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)