कटहर
ना. [हि. कटहल सं. कण्टक+धर?]
- खस्रो काँडादार बोक्रा भएको, भित्र झुत्रा र गुलियो स्वादका कोया फल्ने र कोयाभित्र चिउरीका झैँ गेडा हुने, काँचो अवस्थामा तर्कारीका रूपमा पनि खाइने एक लोकप्रिय फल; रुखकटहर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)