कटहरचम्पा

ना.

  1. कटहरको जस्तै बास्ना आउने एक प्रकारको लहरे फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)