कटाकट

क्रि.वि. [अ. मू. कट्+आ+कट्]

  1. एकपछि अर्को गर्दै काट्दै जाने प्रक्रियासँग; छटाछट; चटाचट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)