कटाक्ष
ना. [सं.]
- आँखाको एक भागले अर्थात् कुनाबाट हेर्ने हेराइ; कर्के हेराइ; छड्के हेराइ।
- बाझाबाझ; कटाच्छे।
- अप्रसन्नता जाहेर गर्ने किसिमको हेराइ; घुइरो हेराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)