कटु
वि. [सं.]
- नमिठा स्वादहरूमध्ये कुनै एक (तितो, टर्रो, पिरो इ.)।
- रुखो; कर्कश; मन नपर्ने; अप्रिय (बानी, व्यवहार, वचन इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)