कटुवा

वि. [काट्+उवा]

  1. काटिएको; कट्टी गरिएको; कटान भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)