कटुस

ना.

  1. खस्रु, फलाँट आदिका जस्ता पात र गेडा फल्ने, सारो काठ हुने रुखविशेष वा त्यसको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)