कटौरे
वि. [कटौरो+ए]
- कटौराजस्तो; कटौराका बान्कीको।
- सानो वा छोटो चित्त भएको। घुमाएर कुरा गर्ने, बतौरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कटौरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)