कट्कनु

अ.क्रि. [अ. मू. कट्+क+नु]

  1. कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु; कड्कनु; कटकटाउनु।
  2. गाली गर्दै उच्च स्वरमा कराउनु; बम्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)