कट्कुरो
ना. [सं. काष्ठकुटीर]
- दाउरा, पराल, घाँस आदि राख्न घरको छेउमा बनाइएको सानो कटेरो।
- दाउरा, घाँस, पराल आदि राख्नलाई प्रायः मूलघरमै टाँसेर बनाइएको काठको ओतदार टाँड; चट्टी; लाफो।
- दाउराको हार वा खलियो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)