कट्ट

क्रि.वि. [अ. मू. कट्+ट]

  1. एकैचोटि छिनिने गरी काट्ने तरिकासँग; कटक्क।
  2. नराम्रो अनुभव हुने गरी पेट, मन आदि दुख्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)