कट्टर

वि. [सं. कठोर]

  1. अरूको तर्क वा उपपत्तिमा ध्यान नदिई आफ्नो धर्म वा विचारमा दृढ रहने।
  2. परम्परागत रूढिवादी (कट्टर सनातनी, कट्टर धार्मिक इ. )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)