कट्टा
ना. [काट्+आ]
- काट्ने काम (जस्तो- आफ्नो पैसा कट्टा गर); कट्टी।
- काटिएको; कट्टु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)