कट्टी

ना. [काट्+ई]

  1. काट्ने काम; कट्टा।
  2. चुक्ती; फर्स्योट; छिनाफाना; चुक्ता।
  3. आउँ आदि व्यथाबाट पेटमा हुने पीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)