कट्मिरो/कट्मेरो

वि. [सं. कट्वम्ल]

  1. चलाउँदा बिग्रिएला जस्तो खालको (काठ, वस्तु आदि); छोइपासे; बिल्पारी।
  2. राम्रोसित नपाकेको; आधा काँचो आधा पाको; अधकल्चो; कट्टो।
  3. अलि अलि टर्रो स्वादको; तितो र अमिलो मिसिएको (स्वाद)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)