कट्याककुटुक
ना. [अ. मू. कट्याक्+अ (द्वि.)]
- भएभरको सारा मालताल; सिरीखुरी।
- कट्याङकुटुङ। ४. काठ आदि चल्दा वा चलाउँदा आउने ध्वनिविशेष; ठाकठुक; टाकटुक। वि. ४. सबै; सम्पूर्ण; भएभरको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)