कट्याङ्ङ

क्रि.वि.

  1. कट्याङको ध्वनि निकालेर (केही कुरो दाँतले फोर्ने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)