कठ

ना.

  1. कुनै समासको पूर्वपदका रूपमा आउँदाको 'काठ' शब्दको विशेष रूप (काठ+महल=कठमहल, काठ+घर= कठघर, काठ+बिजुली=कठबिजुली इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)