कठघर/कठघरा

ना. [काठ+घर]

  1. काठको घर; कठमहल।
  2. अदालतमा न्यायाधीश समक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ।
  3. सानोतिनो पसल राख्ने काठेघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)