कठचित्र

ना. [सं. काष्ठचित्र]

  1. काठको फलकमा खोपिएको चित्र; काष्ठचित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)