कठताल

ना. [सं. काष्ठताल]

  1. मुजुराजस्ता धातुका पाताहरू बिच बिचमा जडिएका वा सादा हातले बजाइने दुई टुक्रा काठको बाजा; करताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)