कठपाइले

वि. [√ कठपाउ]

  1. खराउको जस्तो पैताला भएको वा पैतालाको बिचको भागले भुइँ नछोई कुर्कुच्चा र औँलातिरका भागले मात्र भुइँ छुने (व्यक्ति); खराउखुट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)