कठपाउ

ना. [सं. काष्ठपादुका]

  1. रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ।
  2. टेक्ता मध्यभागले जमीन नछुने, जनविश्वासअनुसार कुलक्षण मानिने, खराउका आकारको पैताला; खराउखुट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)