कठमहाल
ना. [काठ+अ. माल?]
- काठपातसम्बन्धी काम गर्ने अड्डा।
- तीन फिटभन्दा बढी मोटाइ हुने काठको कित्ता वा तह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [काठ+अ. माल?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)