कठाङ्ग्रिनु
अ.क्रि. [सं. काष्ठाङ्गित?]
- जाडोले हातगोडा काठ झैँ कक्रक्क पर्नु; कक्रिनु; काट्ठिनु; गँगरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. काष्ठाङ्गित?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)