कठालो

ना. [सं. कण्ठ+टालो]

  1. कमिज, मयलपोस, कोट आदिको घाँटीवरिपरिको घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)