कठुवा
ना. [सं. काष्ठक]
- पानी वा रक्सी आदि झोलिलो वस्तु राख्ने आरीजस्तो काठको ठुलो भाँडो; भिउँटको आकारको काठको आह्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. काष्ठक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)