कठै

वि. बो.

  1. सहानुभूति, करुणा, दया आदि भाव प्रकट गर्दा प्रयोग गरिने शब्द। (उदा.- कठै! तिमी त दुब्लाएछौ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)