कठ
ना. [सं.]
- एक प्राचीन जाति।
- यजुर्वेदको एक शाखाका प्रवर्तक ऋषि; वैशम्पायनका एक शिष्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)